मानव कल्याणका लागि बौद्धदर्शनको महत्व छ : उद्योगमन्त्री

काठमाडौं । महिला बौद्ध समूहले २५६१ औँ बुद्वजयन्तीका उपलक्ष्यमा बुद्धको प्रतिमासहित आज शोभा यात्रा गरेको छ । काठमाडौँको टेकुस्थित बुद्धबारीबाट सुरु भएको सो यात्रा जैशीदेवल, गणेशस्थान, वसन्तपुर, यङ्गाल, लगन हुँदै समारोहस्थलमा आएको थियो । सो अवसरमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले बुद्धले प्रतिपादन गरेको बौद्ध दर्शन तथा उपदेश समग्र मानवकल्याणका लागि आवश्यक रहेको बताउनुभयो । उहाँले बौद्ध … Continue reading मानव कल्याणका लागि बौद्धदर्शनको महत्व छ : उद्योगमन्त्री